काठमाडौं । विवेकशील साझा पार्टीले चीन र अमेरिकाको अस्वभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु नेपालका लागि शुभ संकेत नभएको टिप्पणी गरेको छ । विवेकशील पार्टीले सोमबार एक
चितवन, माघ ११ । चितवनको भरतपुर महानगरपालिकाभित्र गरिने विकास वन्यजन्तुमैत्री गराउन ध्यानाकर्षण गराइएको छ । विवेकशील साझा पार्टी चितवनले मंगलबार हात्तिको गोबर भरतपुर महानगरपालिकाको गेटमा राखी ध्यानाकर्षण गराएको हो ।
काठमाडौं । नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र नेपाल सरकार मौन रहेको बारे गम्भीर ध्यानाकर्षण भएको विवेकशील साझा पार्टीले जनाएको छ । आज
पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा किर्ते गरेको जस्ता तथ्यहीन र अनर्गल आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिनुभएको थियो ।
काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले पार्टी परित्याग गर्नु भएको छ । । रञ्जुले आज पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै साधारण सदस्यसमेत नरहने गरी विवेकशील
मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
एकता घोषणा पत्रमा विवेकशील साझा पार्टीका तर्फबाट अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकशन फोरमबाट संयोजनक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीबाट एसपी साह सारथीले हस्ताक्षर गर्नुभएको छ ।
उहाँ स्वदेश घुम्थे तर बहुदल र बहुदले संस्कृति मान्नेहरूसँग उहाँको औपचारिक भेटाघाटा कहिल्यै भएन । यो उहाँको पञ्चायत प्रतिको अपार निष्ठा थियो । बाहिरको संसारलाई उहाँले एकप्रकारले तिलान्जली नै दिनुभएको
विज्ञप्तिमा भनिएको छ, ‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउनेछैन, तर त्यो सुधारको प्रस्थान बिन्दु भने बन्न सक्छ।
अध्यक्ष मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक डाक्नुभएको हो ।