७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आज महाअष्टमी : दुर्गा भवानीको विशेष आराधना गर्दै

काठमाडौं । बडादशैंको आठौं दिन आज सोमबार महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरि मनाइन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष