काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबार २२ औं विश्व आदीवासी दिवसको अवसरमा काठमाडौंमा