१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलम्पिकमा अमेरिकी खेलाडीलाई विश्व कीर्तिमानसहित स्वर्ण

हङ्गेरीका क्रिस्टोफ मिलिकले ४९ सेकेण्ड ६८ मिलिसेकेण्डसहित रजत जिते भने स्विट्जरल्यान्डका नोए पोन्टीले ५० सेकेन्ड ७४ मिलिसेकेण्डसहित कास्य जितेका छन् ।

टि–ट्वेन्टी क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमान, डेब्युपछि लगातार तेस्रो अर्धशतक

काठमाडौं, बैशाख ७ । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यु खेलमै लगातार तेस्रो अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान राख्न सफल भएका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा डेब्यु खेलपछि लगातार

दुवै मोहडाबाट सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्ने महिला पत्रकारलाई प्रमाणपत्र प्रदान

ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा पत्रकार कल्पना महर्जनलाई पूर्व राष्ट्रपति रामवरण यादवले वल्र्ड बुक अर्फ रेकर्डस् युकेको विश्व कीर्तिमान प्राप्त प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

विश्व कीर्तिमानीहरूको सफलताको कथा

नारायणी लामिछाने (इमेज)काठमाडौं । भनिन्छ, हरेक सफलताको पछाडि साहसिक कर्मको योगदान हुन्छ । त्यस्तै जोखिम मोल्दै गत माघ ७ गते नेपाली टोलीले हिउँदयाममा पहिलो पटक पाकिस्तानमा अवस्थित विश्वकै दोस्रो अग्लो

सबैभन्दा बढी किक हानेर विनोदले बनाए विश्व कीर्तिमान

कैलाली । टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाउनुभएको

विनाअक्सिजन १०औँ पटक सगरमाथा चढ्ने आङरिता शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको