२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाली कांग्रेस आवद्धहरुको ‘विश्व संजाल’ युरोप र अफ्रिकामा विस्तार

लन्डन । प्रवासमा रहेका नेपाली काँग्रेससँग आबद्द नेता तथा कार्यकर्ताहरुको विश्व संजालको युरोप र अफ्रिकामा पनि विस्तार गरिएको छ । संगठन स्थापनाको २ बर्षपछि युरोप र अफ्रीकाको क्षेत्रीय संयोजन समितिको