६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विश्वकप फुटबलको युरापेली छनौट : नेदरल्याण्ड्स, डेनमार्क, फ्रान्स र पोर्चुगल विजयी

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत युरोपेली समूहको छनौट खेलमा नेदरल्याण्ड्स र डेनमार्कले फराकिलो जित निकालेका छन् । गएराती भएको समूह ‘जि’ को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई ६–१ ले पराजित ग¥यो ।

विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाको खेल रद्द

एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबिचको खेल रद्द गरिएको छ । ब्राजिलमा खेल सुरु भएको ५ मिनेटमै स्वास्थ्य अधिकारीहरुको आग्रहमा खेल रोकिएको हो । अर्जेन्टाइनी टोलीका ४

विश्वकप फुटबल छनौटमा अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको कुवेत सिटीमा गएराति भएको खेलमा कठिन प्रतिद्धन्दी अष्ट्रेलिया विरुद्ध

विश्वकप फुटबल छनौट: फान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी

काठमाडौं । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन्। साविक विश्व विजेता फ्रान्सले काजस्तानलाई उसैको मैदानमा २–० ले हराउँदै विश्वकप

विश्वकप फुटबल छनौटः नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी

एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी भएका छन् । समुह ‘जि’ अन्तर्गत नेदरल्याण्ड्समा भएको खेलमा घरेलु टोलीले लात्भियालाई २–० ले

विश्वकप फुटबल छनौट खेलमा इटाली र जर्मनीको विजयी सुरुवात

एजेन्सी । विश्वकप फुटबल छनौट खेलमा इटाली र जर्मनीले विजयी सुरुवात गरेका छन् । चार पटकको विश्व विजेता इटालीले गएराति भएको खेलमा नर्दन आयरल्याण्डलाई २–० ले हराएको हो । यही

बायर्न म्युनिख विश्वकप फुटबलको फाईनलमा

काठमाडौं । जर्मन फुटबल क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । कतारमा जारी प्रतियोगिताको सेमिफाईनलमा इजिप्टको अल आहली फुटबल क्लबलाई २–० ले हराउँदै बायर्न

बिश्व प्रसिद्ध फुटबल हस्ती म्याराडोनाको निधन, विश्व फुटबल जगत शोकाकुल

काठमाडौं । बिश्व प्रसिद्ध फुटबल हस्ती डिएगो अर्मेन्डो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । म्याराडोनाको अर्जेन्टाइनी राजधानी ब्युनस आयर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जानकारी

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुनेछ । यो रंगशालाको दर्शक क्षमता