२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुआत

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो

विश्वकपको अन्तिम रात करोडौंको खेल, दुई जना पक्राउ

काठमाडौं । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा

विश्वकप जितेकाे खुसयाली मनाउन अर्जेन्टिनाको राजधानीमा उर्लियो जनसागर

काठमाडौं । विश्वकप जितेको खुसीयाली मनाउन अर्जेन्टिनाको राजधानीमा जनसागर उर्लिएकाे छ । अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्सकाे सडकमा जनसागर उर्लिएको हाे। अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा जितेर ३६ वर्षपछि

चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटोफिचर)

काठमाडौं । कतारमा सन् २०२२ को नोभेम्बर २१ तारिखबाट फिफा विश्वकप फुटबल प्रतियोगिता सुरू भएको छ । डिसेम्बर १८ सम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२

विश्वकप : अष्ट्रेलियाको पहिलो जित

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह ’डी’ मा रहेको अष्ट्रेलियाले पहिलो जित निकालेको छ । अल जानुब स्टेडियममा भएको खेलमा ट्युनिसियालाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो जित निकालेको हो

विश्वकप : इरानको पहिलो जित, वेल्स २-० गोलले पराजित

एजेन्सी । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो ।

विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध

एजेन्सी । फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले शुक्रबार आयोजकले रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ । फिफा

विश्वकपको तयारी गर्ने क्रममा मारिएका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन कतारद्वारा अस्वीकार

एजेन्सी । कतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ । कतारका श्रममन्त्री अली बिन समिख अल मारीले एएफपीसँग कुरा गर्दै

कतारमा हुने विश्वकप मेस्सीका लागि अन्तिम विश्वकप हुने

एजेन्सी । अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेस्सीले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । ल्याटिन अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै मेस्सीले कतार आफ्नो अन्तिम विश्वकप

विश्वकपको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने

काठमाडौं । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले