२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राजमोका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताउनु भयो