१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका विपक्षमा मतदान गर्न एमालेको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लाग्नुभएको हो । ५२ प्रदेशसभा

‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज, पार्टी एकता जोगाउने आशाले यस्तो निर्णय गरें’

शुक्रबार ट्वीटरमा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् ।

कमल थापा लेख्छन्– ‘दुवै किर्ते हुन्, संविधानबमोजिम चुनाव घोषणा होस्’

उहाँले अगाडि लेख्नुभएको छ, ‘यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’

मैले पटक–पटक फोन गर्दा प्रचण्डले एकपटक पनि फोन गर्नुभएन– प्रधानमन्त्री ओली

सर्वोच्चको फागुन २३ गतेको फैसलापछि आफूले पार्टी एकिकृत बनाउन टेलिफोन गरेको प्रसङ्ग निकाल्दै आफूलाई प्रचण्डले एकपटक पनि फोन नगरेको बताउनुभयो ।

३० दिनभित्र विश्वासको मत लिने मुख्यमन्त्रीकाे दाबी, कोभिड कोषमा ४ करोड

विपक्षीलाई संवैधानिक व्यवस्था अनुसार बहुमत पुर्‍याउन दिएको समयसीमा ३ दिन बुधबार सकिएपछि प्रदेश प्रमुख स्वतः आफूलाई दोस्रो पटक नियुक्ति गरेको उहाँको भनाइ थियो । मुख्यमन्त्री गुरुङले कोरोना नियन्त्रणका लागि प्रदेशको

गठबन्धनको सरकार बनाउने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले संविधानको धारा ७६ को दुई बमोजिम प्रधानमन्त्री

प्रतिनिधि सभाले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत, नयाँ सरकार निर्माणको बाटोमा मुलुक

नेकपा विघटित भई नेकपा एमाले ब्युतिएसँगै उक्त पार्टीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच किचलो चर्किएको छ । ओलीले नेपाल पक्षका नेता कार्यकर्तामाथि कार्वाहीको सिलसिला चलाउनुभएको छ भने नेपाल पक्षले

संसद विघटन नगर्ने हो भने विश्वासको मत दिनुस्– प्रधानमन्त्री ओली

विश्वासको प्रस्तावको विषयमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले संसद विघटन नगर्नका लागि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।

विश्वासको मत दिन सकिन्न, राजीनामा दिनुस्– अध्यक्ष दाहाल

उहाँले अघि भन्नुभयो, ‘मैले संसद पुनःस्थापना भएको दिन नै भनेको थिए । तपाईंले राजीनामा दिएर अर्को सरकार गठन गर्न बाटो खोल्दिनु भनेको थिएँ।’