२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भन्सारमा स्वास्थ्य सामग्री नरोक्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, जेठ ३ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामाग्री, उपकरण र औषधीको भन्सार जाचपासमा नरोक्न भन्सार विभागलाई निर्देशन दिनुभएको छ । अर्थमन्त्री पौडेलले