प्रधानमन्त्री बनेको साढे दुई महिना बितिसक्दा पनि सरकार पाँच जना मन्त्रीको भरमा रहेको छ ।
सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल भएकाले यी योजनामाथिका प्रश्न कांग्रेसलाई आउने उहाँको भनाइ छ । यद्यपि सरकारले सेनेटरी प्याड आयातका कर थप नगरेको अर्थ मन्त्रालयले प्रष्ट पारिसकेको छ ।
विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।
अहिले प्रतिनिधि सभाको विभिन्न समितिमा २०७५ साल देखि छलफमा रहेका विधेयक छन् । सबैभन्दा धेरै अर्थमन्त्रालयको मात्र ७ वटा विधेयक छलफलमा रहेका छन् ।
यसपटकको नियुक्तिमा पनि राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख गरेको छैन । विस्तारित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँले राख्नुभएको छ भने अन्य मन्त्रालयको जिम्मेवारी एमालेका नेताहरूलाई दिनुभएको
काठमाडों, जेठ २७ । कामचलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नपाइने भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको भए पनि प्रधानमन्त्री केपी ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद पुनर्गठनमा आठ
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू कञ्चनकृष्ण न्यौपाने, सीतादेवी श्रेष्ठ, शालिकराम सापकोटा र राजकुमार सुवालले मन्त्रिपरिषद्विरुद्ध रिट निवदेन दर्ता गर्नुभएको हो ।
पोखरा । गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुदैछ । संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री