२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वीपी प्रतिष्ठानका स्वास्थयकर्मीबाट सडकमै बिरामी जाँच

सुनसरी, भदौ २२ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सडकमै बिरामीको उपचार सुरु गरेका छन् । तीनदिन अघिदेखि काम बहिष्कार गरेका चिकित्सकहरुको आजबाट सडकमै बिरामीको उपचार

विभिन्न दलका कार्यकर्ताहरुले वीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा गरे तोडफोड

सुनसरी । सुनसरीको धरानसिथत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड भएको छ । प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा उत्रिएकाले विभिन्न दलका कार्यकर्ताहरुले आज प्रतिष्ठानमा तोडफोड गरेका छन् । संघीय लिम्बुवान मञ्च,

सात दिन भित्र माग पूरा गर्न वीपी प्रतिष्ठनका चिकित्सकको अल्टिमेटम

मेडिकल शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्ने संस्था रहेकाले यसलाई बचाउनका लागि आन्दोलन गर्दा समेत सरकारले सुनरवाइ नगरेको उनीहरूको आरोप छ ।

भारतद्वारा वीपी प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण

उहाँले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको पनि बताउनुभयो । १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको पूर्ण मात्रा लगाइएको जानकारी

वीपी प्रतिष्ठानमा अख्तियारको छापा, उपकरण खरिद र ठेक्कासम्बन्धी सबै कागजात नियन्त्रणमा

अख्तियारको केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी भ्रष्ट्रचार सम्बन्धीका सबै कागजपत्र नियन्त्रणमा लिएको हो ।

वीपी प्रतिष्ठानको आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही हुन्छ– राज्यमन्त्री श्रेष्ठ

समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

वीपी प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न डा.केसीको माग

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिष्ठानमा जालसाजी गरेका र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभएको हो ।

वीपी प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्री देउवाद्वारा समिति गठन

छानविन समितिको अन्य सदस्यहरूमा स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव स्थरका एक–एक जना प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालयका सह–महालेखा नियन्त्रण र वीपी प्रतिष्ठानका का एकजना सिनेट सदस्य रहनेछन्

वीपी प्रतिष्ठानमा दुई घण्टा सेवा ठप्प

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । एक महिनादेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना

वीपी प्रतिष्ठानको आन्दोलनमा सहभागी हुन डा.केसी धरानमा

आन्दोलनमा सहभागी हुन डा. केसी बुधबार धरान पुग्नुभएको छ । एक महिनादेखि प्रतिष्ठान शुद्धिकरण अभियानको आन्दोलन थालेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने केसीले बताउनुभयो ।