काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै हुनुहुन्छ । अहिले बिहान महाबौद्धमा उद्घाटन कार्यक्रम भइरहेको छ ।
काठमाडौं, जेठ १० । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा डा. गौतमलाई
काठमाडौं, जेठ ५ । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । यस बारेमा बैंक र वीर अस्पतालवीच समझदारी
स्वास्थ्यकर्मीले समेत अस्पतालको अक्सिजनमा भर नपर्न र बिरामीले आफैँले अक्सिजनको जोहो गर्न भन्दै आएको छ । अहिले बिरामीका आफन्तले बाहिरबाटै अक्सिजनको व्यवस्था गरिरहेका छन् ।
यसअघि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले वीर अस्पतालको नयाँ भवनमा कोभिड विशेष अस्पताल बनाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
काठमाडौं, वैशाख २३ । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि
प्रज्ञा तिमल्सीना काठमाडौं, चैत १ । नेपालमा मिर्गौला रोगीहरुका लागि डायलासिस र प्रत्यारोपण निःशुल्क छ । तर हाल सरकारले हप्तामा तीन पटकसम्म डायलासिस गराउनु पर्ने विरामीलाई भने चिकित्सकको सिफारिस अनिवार्य
चीनले निर्माण स्थलको अवलोकन गरे पनि बनाइदिने निर्णय नभएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. देव नारायण साहले बताउनुभयो ।
प्रज्ञा तिमल्सिना काठमाडौं । २ अर्ब २९ करोड रुपैयाँ भन्दा बढी लागतमा बनेको वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट दिइने सेवा जनशक्ति र उपकरण अभावका कारण सञ्चालनमा आउन ढिलाई हुने भएको
काठमाडौं, माघ ५ । वीर अस्पतालमा निर्माण गरिएको हेल्थ डेस्क क्लिनिक औपचारिक रुपमा अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपालमा कोभिडको महामारी फैलिए लगत्तै वीर अस्पतालमा रत्नाग्य, हेल्प नेपाल नेटवर्क तथा