६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


वीरगञ्जमा आज राति १२ बजेसम्मका लागि कर्फ्यु अवधि थपियो

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थप गरिएको छ । वीरगञ्ज महानगरपालिकामा जारी कर्फ्युको समय थप गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । हमुमान जयन्तीको शोभायात्राका क्रममा

वीरगञ्ज बालसुधार गृहमा अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित

काठमाडौं । वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ । बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खाना,बास लगायतको समस्या भएको भन्दै मंगलवार होहल्ला गर्दै तोडफोड गर्न

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा भएको झडपलाई लिएर भइरहेको विरोधले तनाव सिर्जना भएपछि वीरगञ्जमा पनि कर्फ्यू आदेश जारी भएको छ । गत बिहीबार भएको घटनापछि

वीरगञ्जमा ढल सफा गर्दा गोली फेला

काठमाडौं । वीरगञ्ज महानगरपालकाको नाला सफा गर्ने क्रममा आइतबार ठूलो परिमाणमा बन्दुकको गोली फेला परेको छ । महानगरपालिकाको वडा नम्बर ६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा पोको पारिएको

भारत भ्रमणमा रक्सौल-वीरगञ्ज-सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छ : मन्त्री साउद

काठमाडौं ।सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी)साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै ब्यस्त हुने

वीरगञ्जका व्यापारीको नियमित विद्युत आपूर्ति गर्न माग

काठमाडौं । वीरगञ्जका उद्योगीहरुले पर्सा–बारा क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन् । केही दिनदेखि पर्सा–बारा औद्योगिक क्षेत्रमा अनियमित विद्युत कटौतीको समस्या देखिएपछि उनीहरुले नियमित विद्युत आपूर्तिको माग गरेका

वीरगञ्जकाे भन्सार राजस्व संकलन निरन्तर रूपमा घट्दै

काठमाडौं । प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व संकलन पछिल्लो ४ महिना यता घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले

वीरगञ्जको कृषि औजार कारखानाको मर्मत-सम्भारकाे काम सुरु

काठमाडाैं । वीरगञ्जको कृषि औजार कारखानाको मर्मत-सम्भार कार्य सुरु गरिएको छ । दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा

वीरगञ्जमा ७४ लाखको सामानसहित ट्रक नियन्त्रणमा

काठमाडौं । वीरगञ्जमा करिब ७४ लाख रुपैयाँ बराबरको सामानसहित प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । हार्डवेयर सामग्री तथा अन्य खुद्रा सामग्री बोकेको ट्रकलाई वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकबाट पर्सा प्रहरीले नियन्त्रणमा

राजश्व लक्ष्य पूरा गर्नकै लागि चोभार आउने कन्टेनर वीरगञ्जमा रोक्न मिल्दैन : मन्त्री बडू

मन्त्री बडूले वीरगञ्ज नाकाबाट काठमाडौं उपत्यकामा आउने सामान धेरै भएकाले उपत्यकामा आउने लोड मात्रै घटाउन सके पनि छिटो छरितो हुने बताउनुभयो । उहाँले छिटो छरितो भएर सुविधाहरू बढ्दै जाँदा राजश्व