वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्जमा थप २ को मृत्यु भएको छ । बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत दुई पुरुषको कोरोनाबाट मृत्यु भएको हो । पर्साको बहुदरमाई नगरपालिका बहुअरीका एक पुरुषको