वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दुर्गम वडाहरुमासमेत अनलाई प्रविधिबाट राजस्व संकलन गर्न थालेको छ । महानगरपालिकाबाट २० किलोमिटर दुर्गममा रहेको वडाहरुमासमेत अनलाइन प्रविधिबाट राजस्व संकलन हुन थालेको छ । महानगरपालिकाले आजदेखि
स्थानीय नेता एवम् व्यवसायी रुंगटाले भोजनालयको उद्घाटन गर्दै समुदायका विपन्न तथा गरिव वर्ग यसबाट लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
घण्टाघरको उत्तरतर्फ रहेको वीपी उद्यानको जग्गामा गत असारमा पार्किङस्थल निर्माण गर्न थालिएपछि वीरगञ्जका धीरज गुप्ताले रिट दायर गर्नुभएको थियो ।
पर्सा । वीरगञ्ज महानगरपालिका– १५ स्थित ब्रह्मचोकको एक होटलबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १२ मुर्ली बस्ने अनिल साह, धरान नगरपालिका– १५ बस्ने
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले हिन्दुधर्ममाथि अनेकौँ प्रकारको आक्रमण भइरहेको भन्दै सनातनको सम्वर्द्धन तथा प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।
काठमाडौं, असार २९ । पथलैया–वीरगञ्ज व्यापारिक मार्गमा संचालित ११ वटा पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरणमा रोक लगाइने भएको छ । सडक विस्तार योजनाले सडकको मध्यविन्दूबाट ३१ मिटर टाढा मेसिन राखेर
पर्सा, असार २८ । वीरगञ्जबाट प्रहरीले २ सय ५० किलो लागु औषध गाँजा बरामद गरेको छ । एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा भारततिर गाजा लैजाँदै गर्दा वीरगञ्ज–२४
त्यसैगरी पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रह्मनगर, नयाँ बस्ती, निर्मल बस्ती, मिलन चोक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चोक, सुन्दर टोल, टयाँग्रेलाइन लगायत बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले
सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।
अनिल तिवारी वीरगञ्ज । भारतसंग नेपालको प्रमुख व्यापारिक तथा प्रवेश नाका वीरगञ्ज पुनः कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । कोराना संक्रमण रोक्न समयमै सिमामा कडाइ नगरिएको कारण आर्थिक महानगरी