काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा वुल्भर ह्याम्पटन वान्डरर्सले चेल्सीलाई हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा वुल्भर ह्याम्पटका लागि ड्यानियल पोडेन्स र पेड्रो नेटोले एक एक गोल गरे