१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डब्ल्यूएचओको टोली वुहानको भाइरस प्रयोगशालामा

काठमाडौं, माघ २१ । चीनमा रहेको विश्व स्वास्थ्य संगठनको एक टोली कोरोना भाइरस अनुसन्धानका लागि वुहानस्थित भाइरस अनुसन्धान प्रयोगशाला पुगेको हो । वैज्ञानिक सहितको टोलीले वुहान इन्स्टिच्यूट अफ भाइरोलोजी प्रयोगशालाका

डब्लुएचओको टोली वुहानमा

काठमाडौं, माघ १८ । कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको चीनको वुहान बजारको भ्रमण गरेको छ । समूहका सदस्यहरुले

कोरोनाको अनुसन्धान गर्न डब्लुएचओको टोली वुहान पुग्यो

काठमाडौं, माघ १ । चीनको वुहान शहरमा कोरोना महामारीको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोली पुगेको छ । बेइजिङ र डब्ल्यूएचओबीच महिनौ लामो वार्तापछि दश जना वैज्ञानिको टोली पहिलो

वर्ष २०२० कोरोनाले थलायो विश्वलाई, अमेरिकामा मात्र मार्‍यो साढे तीन लाख मान्छे, ट्रम्पको सत्ता नै चट्

काठमाडौं, पुस १६ । कोरोना वर्षका रुपमा चिनिएको र संसार नै त्रसित भएको वर्ष २०२० संसारबाट बिदा भएको छ । इश्वीको नयाँ वर्ष २०२१ शुरु भएको छ । वर्ष २०२०

चीनको क्विन्डाओ सहरका ९० लाख बढीको पाँच दिनभित्र कोरोना परीक्षण गरिने

बेइजिङ, असोज २६ । चीनको पूर्वी तटीय सहर क्विन्डाओमा छजनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र सहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

कोभिड-१९ बाट विश्वमा आठ लाख ८७ हजारभन्दा बढीको मृत्यु

जेनेभा (स्वीट्जरल्यान्ड), भदौ २२ । विश्वभरि कोरोनाभाइरस संक्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार विश्वमा दुई करोड