२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


शहीदहरुको स्मरणमा मधेश भवन परिसरमा वृक्षारोपण

काठमाडौं । मधेश प्रदेश सरकारले शहीदहरुको स्मरणमा वृक्षारोपण गरेको छ । आइतवार बिहान मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो । माघ ५

हरिराज खेवा स्मृति प्रतिष्ठानद्वारा वृक्षारोपण र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार

धनकुटा । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका वडा नं – १ मा पूर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवाको स्मृतिमा जेहेन्दार बिद्यार्थी प्रोत्साहन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्वर्गीय

पथलैया-वीरगञ्ज करिडोरमा जगदम्बा स्टिलको वृक्षारोपण अभियान

बारा । पथलैया-वीरगञ्ज औद्योगिक करिडोरको ६ लेन सडक हरियाली बनाउन जगदम्बा स्टिलले बिहीबारदेखि वृक्षारोपण अभियान सञ्चालन गरेको छ । पथलैयादेखि सिमरासम्मको ४ किलोमीटर ६ लेन सडकको मध्य भागमा वृक्षारोपण सुरु

निजामति सेवा दिवसमा वृक्षारोपण

अर्घाखाँची, भदौ २२ । निजामति सेवा दिवसको अवसरमा अर्घाखाँचीमा वृक्षारोपण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधी, नेपाली सेना, नेपाल प्रहरी

अर्घाखाँचीमा २६ हजार विरुवा रोपियो

कार्यालयले टिमुर ११ हजार, तेजपात ८ हजार, चिउरी १६ सय, चाप १६ सय र अन्य डालेघाँसका विरुवा रोपेको डिभिजन वनका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीद्धारा तीनकुनेमा वृक्षारोपण

काठमाडौं, असार २८ । ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा वृक्षारोपण गरेको छ । ट्राफिक प्रहरीको उपत्यका भित्रका ४५ वटा युनिटका इञ्चार्जहरुले करिब ३ सय ५० वटा विरुवा रोपेका छन् । उपत्यकालाई