काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको भर्ना प्रक्रियालाई न्यायोचित बनाउन आवश्यक रहेको बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्वर १८)को
काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेहरुलाई दिने अभिमुखिकरण तालिम प्रभावकारी बनाउने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानेहरुले अभिमुखिकरण तालिम लिन अति आवश्यक रहेको भन्दै प्रभावकारी
काठमाडौं । आफूले सम्पूर्ण प्रक्रिया पूरा गराई वैदेशिक रोजगारका लागि पठाएका कामदारलाई विमानस्थलबाट अध्यागमन कार्यालय फर्काइदिएपछि दुई सरकारी निकायको विवाद सतहमा आएको छ । वैदेशिक रोजगार विभाग अध्यागमनसंग रुष्ट छ
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा बढ्दै गएको आत्महत्याका घटनाको मुख्य कारण वैदेशिक रोजगार र मदिराको प्रयोग भएको प्रहरीको निष्कर्ष छ । वैदेशिक रोजगारका कारण परिवारमा आएको विचलन र मदिराको अधिक
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने उक्त संस्थालाई ५० हजार रूपैयाँका दरले जरिवाना गराइएको विभागले जनाएको छ ।
धनकुटा । विगत एक दशकको अवधिमा धनकुटाबाट वैदेशिक रोजगारीमा गएकामध्ये १८ जनाले ज्यान गुमाएका छन् । मलेसियासहित खाडी देशहरूमा रोजगारीका लागि पुुगेका १८ जनाको आकस्मिक र विभिन्न दुर्घटना परी ज्यान
महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति
विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ ।
ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रूपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।
बोर्डले स्वास्थ्य बीमा ऐनले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि स्वीकृत गरेको छ ।