१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वैदेशिक रोजगार विभागको अवरुद्ध अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने

काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सर्भर अवरुद्ध रहेको छ ।

१९ जनाबाट ४१ लाख असुल्ने मेनपावर कम्पनीमा विभागको छापा

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै १९ जनाबाट ४१ लाख असुल्ने मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । प्रति कामदारबाट २ लाख ३० हजारका दरले पैसा

संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात

त्यस्तै, वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राही, मेनपावरका प्रतिनिधिहरूले आफ्नो कार्यालयबाट नै काम गर्न सकिने बताउनुभयो ।

इजरायलमा नेपाली श्रमिक पठाउन आवेदन खुला, २१ दिनभित्र आवेदन दिन सकिने

काठमाडौं । नेपालसँग सम्झौता भएको लामो समयपछि इजरायलले नेपाली श्रमिक लैजान एक हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलले केयरगिभर कामका लागि हजार नेपाली श्रमिक

‘अल अमाल ओभरसिज प्रालि’मा विभागको छापा

काठमाडौं, चैत १ । वैदेशिक रोजगार विभागले अल अमाल ओभरसिज प्रा.लि.मा आइतबार छापा मारेको छ । विभागको स्वीकृतिबिना वैदेशिक रोजगारमा जानेहरुसंग अन्तरवार्ता लिइ अवैध असुली लिइरहेको भन्ने सूचनाको आधारमा गोङ्गबु

दक्ष जनशक्ति इजरायल पठाउने नेपालको तयारी, छिट्टै आवेदन खुला गरिने

काठमाडौं । दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन

चिनेकैबाट ठगिन्छन् विदेश जाने युवा, भिसाको फोटो पठाएर २ लाख रुपैयाँ स्वाहा !

नारायणी लामिछानेकाठमाडौं । दाङका निमप्रकाश विक, देवराज घर्ती, बलिराज घर्ती उनका भाइ वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । वैदेशिक रोजगारीमा जान लागेका उनीहरूलाई गाउँकै विष्णु नेपालीले आफ्नै मेनपावर एजेन्सी भएको

रोकिएन मेनपावर कम्पनीको अवैध धन्दा, १ हजार पनि छुट नदिएपछि विभागमा उजुरी

नारायणी लामिछानेकाठमाडौं । वैदेशिक रोजगार विभागमा केही दिनअघि साउदी जान लागेका युवकबाट १ हजार रुपैयाँँ छुट नदिएको भन्दै उजुरी आयो । वैदेशिक रोजगारीमा जान लागेका एक युवकले ट्याक्सी भाडास्वरूप १

रोकिएन म्यानपावरको लुट, ग्रिनस्टार ओभरसिजका सञ्चालक रङ्गेहात समातिए

काठमाडौं, माघ २३ । फ्रि भिषा फ्रि टिकट भएका मुलुकमा पनि म्यानपावर कम्पनीले चर्को मूल्य असुुलेर कामदार लुट्ने क्रम रोकिएको छैन् । शुक्रबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाललाई म्यानपावरले

अनलाइनमार्फत काम हुँदा पनि श्रमिकले दुःख र झन्झटबाट पार पाउन सकेनन्

काठमाडौं, माघ १३ । कोभिडका कारण लामो समयदेखि बन्द रहेको बैदेशिक रोजगार व्यवसाय सामान्य तर्फ उन्मुख हुन थालेको छ । योसंगै व्यवसायीहरुले गैरकानूनी ढंगबाट विदेशमा रोजगारीका लागि नेपाली कामदार पठाउने