१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राजनीतिको रंगः केपी ओली प्रधानमन्त्री भएको तीन वर्षपछि ‘नियुक्ति सूचनाको वैधता जाँच्न माग !’

काठमाडौं, माघ ११ । राजनीति भन्ने विषय अचम्मैको हुन्छ । मिल्दासम्म सात खत माफ, नमिल्दा एक एक विषयमा खोंचे थाप्नै शैली । यस्तै देखिएको छ, पछिल्ला दिनमा सत्तारुढ दल नेकपाको