कोभिड संक्रमणपछि जापानबाट फर्किएर आएका युवाले समेत आफ्नो जीविकाको स्रोत चटपटे र पानीपुरी व्यवसायलाई बनाएका छन् । जाँगर भए स्वदेशमै पसिना बगाएर इज्जतको रोटी खान सकिने यस्ता व्यवसायीहरू बताउँछन् ।
नेपालमा वर्षेनी फूलको माग बढ्दै गएको छ । नेपालमा फूल व्यवसायका लागि उचित वातावरण भए पनि सरकारले पर्याप्त ध्यान दिन नसक्दा मुलुक फूलमा आत्मनिर्भर बन्न नसकेको सरोकारवालाको भनाइ छ ।
तिनजुरुे मिल्के जलजले तीनवटै पर्यटकीय क्षेत्रमा पुनः पर्यटकहरूको आगमन सुरु भएको हो ।
२०७५/०७६ मा साढे २ अर्बको टर्न ओभर गरिरहेको पुष्प व्यवसायले ०७७/०७८ मा आउँदा १ अर्ब ६३ करोडमा खुम्चिएको छ ।
मन्जुश्रीदेखि स्वयम्भूको धेरै ठाउँमा यसरी नै जथाभावि पसलहरू राखिएका छन् । महानगरपालिका आएर हटाए पनि पुनः पसल थापिन्छ । स्थानीय निकायले न यसलाई व्यवस्थित गर्न सक्छ न त हटाउन नै
डडेल्धुरा । डडेल्धुरामा कुखुरापालन व्यवसायलाई व्यवसायीकरण गर्न कुखुराको चल्ला उत्पादन शुरु गरिएको छ । पछिल्लो समयमा कुखुरा व्यवसाय बढ्न थालेसगैं डडेल्धुरामानै ह्याचरी मसिन स्थापना गरी चल्ला उत्पादन थालिएको हो ।
बजेट कार्यक्रममा स्टार्टअप बिजनेस परियोजना धितो राखि एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बीउ पुँजी कर्जा उपलब्ध गराइने र यसका लागि १ अर्ब रुपैयाँको च्यालेन्ज फण्ड स्थापना गर्ने उल्लेख गरिएको
प्रकाश पाक्साँवा तेह्रथुम । तेह्रथुममा बाख्रा पालन व्यवसाय फस्टाउँदै गएको छ । राम्रो आम्दानी हुने भएपछि जिल्लाको ग्रामीण क्षेत्रका युवाहरुले बाख्रापालन रोजेका कारण व्यावसाय फस्टाउन थालेको हो । पछिल्लो समय
यसअघि उक्त समूहले मासु प्याकिङ गर्ने प्रणालीलाई ठप्प पारिदिएको आरोप अमेरिकी अनुसन्धान निकाय एफबीआइले लगाएको थियो ।
डोलराज रानाभाटचितवन । लामो लकडाउनका कारण चितवनका दूध कृषक मारमा परेका छन् । सीमित समयमा डेरी पसल खुल्न दिने र डेरी उद्योग तथा पसलहरुले मूल्यमा मनपरी गर्न थालेपछि कृषक मारमा