विभागका अनुसार यस अवधिमा पेट्रोलियम पदार्थ मात्रै १ खर्ब ८२ अर्ब बराबरको आयात हुँदा ९८ अर्ब ३४ करोड बराबरको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ ।
गत वर्ष भन्दा यस वर्ष आयातमा ६१ दशमलव ५७ प्रतिशतले वृद्धि हुँदा निर्यातमा १ सय ४ प्रतिशतले वृद्धि भएको छ । आयातमा बढिरहँदा व्यापार घाटाको आकार बढिरहेको विभागले जनाएको छ
मन्त्री शर्माले सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि र उद्योगी व्यापारीहरूसँग पनि छलफल गर्नुभएको थियो ।
काठमाडौं, असोज १० । राष्ट्रिय योजना आयोगले नेपालले अबलम्वन गर्देै आएको भारतीय मुद्रासँगको स्थिर विनिमयदर प्रणाली परिवर्तनका लागि आवश्यक तयारी गर्न सरकारलाई सुझाव पेश गरेपछि त्यसको प्रभावबारे विभिन्न कोणबारे विश्लेषण
दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार सन् २०२०/२१ मा ३६ अर्व भन्दा बढीको व्यापार घाटा रहयो ।
काठमाडौं, साउन ८ । आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब नाघेको छ । यस अवधीमा निर्यातमा केही सुधार आएपनि व्यापार घाटाको आकार बढ्दै गएको हो । भन्सार विभागको
काठमाडौं, भदौ ९ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागकाअनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ
झापा, साउन १५ । मेची भन्सार कार्यालय काँकडभिट्टा, झापाले आर्थिक वर्ष २०७६/०७७ मा बंगलादेशसँगको व्यापार घाटा करिब चार अर्ब रुपैयाँभन्दा बढी भएको जनाएको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज