१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जापानबाट फर्किएर चटपटे र पानीपुरीको व्यापार, मासिक लाख बढी आम्दानी

कोभिड संक्रमणपछि जापानबाट फर्किएर आएका युवाले समेत आफ्नो जीविकाको स्रोत चटपटे र पानीपुरी व्यवसायलाई बनाएका छन् । जाँगर भए स्वदेशमै पसिना बगाएर इज्जतको रोटी खान सकिने यस्ता व्यवसायीहरू बताउँछन् ।

सैन्य प्रायोजनका लागि भारतले अत्याधुनिक हतियार उत्पादन गर्ने, रूसको सहयोग

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रूसबीच महत्वपूर्ण रक्षा सम्झौता भएको हो । इन्डो–रसिया राइफल्स प्राइभेट लिमिटेडको मातहतमा उत्तर प्रदेशको अमेठीमा हतियार उद्योगको स्थापना गरिनेछ ।

व्यवसायको लागि सहज वातावरण बनाइदिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

हस्तकला व्यापार मेलाको १८औं संस्करण काठमाडौंमा हुने

स्वदेशी बजारमा मात्रै वार्षिक १२ अर्ब बराबरको व्यापार हुँदै आएको हस्तकला क्षेत्रले ८ लाख बढी रोजगारी सिर्जना गरेको महासंघको दाबी छ ।

रामप्रसादकाे आँशुकाे माेल : पानी बेचेर दिनको ३ सय कट्दैन, हात पसारेर खान स्वाभिमानले दिँदैन

पानी बेच्न थालेको पनि ६ वर्ष वितिसक्यो । उनी गुड्दै गरेको बस पक्रन सक्दैनन् । बस नपक्रिए व्यापार हुँदैन । दशैंमा घर जानेको भीडले बसपार्क गुल्जार भइरहँदा उनी आफूलाई एकांकी

काँकरभिट्टा नाकाबाट हुँदै आएको व्यापार घाटा बढ्याे

झमपम । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको व्यापारमा गत आर्थिक वर्षमा करिव ३६ अर्ब भन्दा बढी व्यापार घाटा भएको छ । नाकाबाट आयात र निर्यात दुवै बढेपनि निर्यातको अंश

पुरानै लयमा फर्किन थाल्यो विमान कम्पनीको व्यापार

अन्य समयमा वार्षिक ८ अर्बको कारोबार गर्ने बुद्ध एयरले यस वर्ष भने कारोबार ६ अर्बमा सिमित रहेको जानकारी दिएको छ ।

काबुलबाट फर्केकाहरूको पीडा- ‘कोरोना व्यापार भइसक्यो, प्रमाण देखाउँदा पनि सरकारले छाडेन’

अफगानिस्तानको असुरक्षित तावाबाट छलिएर आफ्नो मातृभूमिमा टेकेपछि भुंग्रोमा परेको राईको गुनासो छ । अफगानिस्तानको बेलायती दूतावासमा सुरक्षा जिम्मेवारी लिएर बसेका उनीहरूलाई बेलायती दूतावासले नै उद्दार गरी स्वदेश ल्याइदिएको हो ।

अन्डरग्राउन्ड मार्केटकाे व्यापार : भाडा सस्ताे, व्यापार काइदा

दैनिक आवतजावत गर्ने मानिसहरू नै यहाँका उपभोक्ता हुन् । खासगरी मानिसले बाटो काट्नका लागि यहाँ हिँडडुल गर्ने गरेका छन् । कोही ग्राहक भने घुम्नका लागि पनि यो बाटो हिँड्ने गरेका

शेयर बजारमा दोहोरो अंकको सुधार जारी, व्यापार समूह १ सय ९६ अंकले बढ्यो

यसदिन कारोबार भएका धेरैजसो समूहमा हरियाली छायो । व्यापार समूहमा सबैभन्दा उच्च १ सय ९६ अंकको वृद्धि हुँदा, निर्जीवन बीमा समूह पनि सय अंकभन्दा बढीले उकालो लाग्यो ।