काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यापारी मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गासम्बन्धी विवादको रिट निवेदन आज पनि हेर्न नभ्याईनेमा परेको छ । सर्वोच्चका न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र
तेह्रथुम । तेह्रथुममा बन्दाको मूल्य बढेपछि व्यापारीहरु बारीमै पुगेर बन्दा खरिद गर्न थालेका छन् । तेह्रथुम, धनकुटा र संखुवासभामा बन्दाको मूल्य बढेपछि व्यापारीहरु बारीमै पुगेर खरिद गर्न थालेका हुन् ।
काठमाडौं । सरकारी नीति कृषकमैत्री नहुँदा आयातमुखी अर्थतन्त्रले बढावा पाएको गुनासो आजको होइन । अर्थतन्त्रमा आयातको प्रभुत्व हुँदा सीमित व्यापारीको स्वार्थमा सरकारी निर्णय प्रभावित हुने गरेका छन् । उत्पादन गरेर
काठमाडौं । आर्थिक मन्दीको असर हरेक क्षेत्रमा परेको छ । साउन महिनालाई चुरा, पोते,मेहन्दी लगायतका श्रृंगारका सामानको सिजनका रुपमा लिइन्छ । तर यहि व्यवसायमा सिजनको बेलामा पनि ब्यापार छैन ।
काठमाडौं । ओहो, कस्तो जाडो ! अहिले हरेकका मुखबाट यही वाक्य उच्चारण हुने गर्छ । चिकित्सकहरुले पनि न्यानो कपडा लाउन र तातो झोलिलो पदार्थ खाएर जाडोबाट बच्न सुझाएका छन् ।
काठमाडौं । दशैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् । नेपालीहरुको महान
मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमूना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीहरूविरुद्ध मुद्दा दायर गरेको जानकारी
आफूहरूले सम्झाइ बुझाइ गर्दा नमानेपछि दिनमा चार पाँच पटकसम्म यस्ता सामानहरू हटाउने क्रम जारी रहने नगरप्रहरीको भनाइ छ । व्यापारिक प्रयोजनका सामग्रीहरू जपथ गर्ने क्रममा एकले अर्कालाई छक्याउने रित चलेको
उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर, सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक
लोकतन्त्रवादी, गणतन्त्रवादी हुन् या राजावादी, सबैलाई समान हैसियत दिएको खुलामञ्चको मर्म बचाउन कसैको ध्यान गएको देखिँदैन । बरु उनीहरूले पार्टी प्यालेसमा आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्ने गरेका छन् ।