१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


रातभर जाग्राम बसेर श्रीकृष्ण जन्माष्टमीको व्रत समापन

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ । अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’