१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शंखमुलमा युवकमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ

पक्राउ पर्नेमा रामेछापका १९ वर्षीय राजेश बुढाथोकी, दोलखाका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुरठिमीका–२३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकका २३ वर्षीय प्रविण नेपाल र रामेछापका २७ वर्षीय संजिव मोक्तान रहेका छन्