काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमानै भूमिका खेलेको आरोप लगाउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाउनुभएको हो
सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको हो ।
देशको संवेदनशील भू–राजनीतिक अवस्थितिले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
इस्लामिक स्टेटको विरुद्धमा विश्वका शक्ति राष्ट्रहरूको संगठन नामक उक्त समूहले चरमपन्थी समुहहरू इराक र सिरियामा पनि फेरि आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको दाबी गरेको छ । सन् २०१९ र