६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सात राजदूतको सपथग्रहण

शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनियुक्त तीन मन्त्रीले लिए शपथ, सम्हाले कार्यभार

नवनियुक्त मन्त्रीहरू कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव रहनुभएको छ ।

फिलिपिन्समा नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले लिए पदको शपथ

काठमाडौं । फिलिपिन्समा नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले पदको शपथ लिएका छन् । मार्कोसले निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा शपथ लिएका हुन् । बोङबोङ उपनामले चिनिने ६४ वर्षीय मार्कोसले

एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज बुधवार शपथ लिने भएका छन् । नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको शपथ साँझ ५ बजे हुने भएको हो

बनेपामा एमालेले गर्‍यो शपथ बहिष्कार

काठमाडौं । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ठूलो दलको रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित

जसपाको केन्द्रीय सदस्यद्वारा शपथग्रहण

२ दिनसम्म चल्ने केन्द्रीय कार्य समितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गर्नु भएको छ भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको

भ्याली कमाण्ड घोषणा हुनुअघि काठमाडौंमा युथफोर्सको शक्ति प्रदर्शन

युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्‍न स्थानबाट युथफोर्सले मोटरसाइकल र्‍याली तथा विभिन्‍न शक्ति प्रदर्शन गरेको छ।

गण्डकीमा मुख्यमन्त्रीसहित पाँच मन्त्रीको शपथ, चार जना विनाविभागीय

केहीबेर अघि प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरूलाई आफ्नै निवासमा शपथ गराउनुभएको हो ।

मुख्यमन्त्रीसहित यी ४ मन्त्रीले आजै सपथ लिने

शनिबार साँझ प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । पोखरेल गण्डकी प्रदेशको नेपाली कांग्रेसको संसदीय दलको नेतासमेत हुनुहुन्छ ।

सर्वोच्चद्वारा प्रधानमन्त्रीको शपथ र मन्त्री नियुक्तिसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, जेठ ४ । सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको निर्णयमाथि परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले