१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धितोपत्र बोर्डका अध्यक्षद्वारा शपथग्रहण, स्वतन्त्र रूपमा काम गर्न अर्थमन्त्रीको आग्रह

शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउनुहुँदै उहाँले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गर्नुभयो ।

एमाले अध्यक्ष ओलीद्वारा शपथग्रहण, पदाधिकारी र केन्द्रीय सदस्य पनि लिए

चितवनमा सौराहमा बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय सदस्य चयन भएका छन् ।

यादवचन्द्र शर्माद्वारा बागमती प्रदेश प्रमुखको शपथ ग्रहण

प्रदेश प्रमुख शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा १६७ बमोजिम शपथ गराएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नवनियुक्त प्रदेश प्रमुखहरूद्वारा शपथ ग्रहण

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

चुनौती नै चुनौतीका बीच देउवा प्रधानमन्त्री, सम्बोधन गर्नैपर्नेछन् यी विषयहरू

सत्ता यात्रासँगै पार्टीभित्रै हुने जोडघटाउदेखि गठबन्धनका दलहरूकाबीच सन्तुलित व्यवहारसम्म देउवा कार्यकालको चुनौतिका रूपमा रहने देखिन्छ ।

नियुक्ति नसच्चिएसम्म शपथग्रहण नगर्ने देउवाको अडान

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्च अदालतको असार २८ गतेको परमादेशअनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरिएको भन्ने उल्लेख छ । जसमा संविधानको कुनै पनि धारा उल्लेख गरिएको छैन ।

प्रदेश २ मा मन्त्रीमण्डल विस्तार, साँझ ७ बजे शपथग्रहण हुने

नेपाली कांग्रेसको तर्फबाट रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाइ र वीरेन्द्र सिहंलाई सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ ।

कर्णालीमा कांग्रेसबाट दुई मन्त्री, भोलि शपथ हुने

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । आइतबार दुवै जनाले सपथ लिने बताइएको छ ।

‘राखेप’का नवनियुक्त सदस्यसचिव र उपाध्यक्षले लिए शपथ, पदभारसमेत ग्रहण

काठमाडौं, साउन १४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल तथा उपाध्यक्ष शिव कोइरालाले बुधबार शपथग्रहण गर्नुभएको छ । दुवैजनाले युवा तथा खेलकुदमन्त्रीसमक्ष शपथग्रहण गर्नुभएको हो । उहाँहरु