काठमाडौं । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच रक गीत सार्वजनिक भएको छ । उक्त गीत सार्वजनिक कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताए ।