काठमाडौं, माघ ३० । वाङ्गमय सताब्दी पुरुष डाक्टर सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले मरणोप्रान्त आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको छ । नइ प्रकाशनले ललितपुर महानगरपालिकामा शुक्रबार गरेको
काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गर्दैं हुनुहुन्छ । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने