६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पूर्वप्रधानमन्त्री भट्टराईको ट्युमरको शल्यक्रिया हुँदै, आज वीर अस्पताल भर्ना हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो / इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुनेछ ।