१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


कैलालीमा २ करोड १३ लाखमा शव दाह गृह निर्माण

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकास्थित त्रिवेणी घाटमा दाहसंस्कारका लागि घाट निर्माण गरिएको छ । धनगढी उपमहानगरपालिकाको कुल २ करोड १३ लाख रुपैयाँ खर्च गरेर घाटमा संरचनाहरु निर्माण गरिएको हो ।