परासी, कात्तिक १० । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेलापरेको छ । सुस्ता गाउँपालिका–४, नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको
काठमाडौं, कात्तिक ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पर्सामा भएको सत्तारुढ दल नेकपाका कार्यकर्ता हत्याको घटना सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार
जुम्ला, कात्तिक ५ । हिमा गाउँपालिका–३, मोफ्लागाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपितमध्ये सोही गाउँका ३७ वर्षीय रामचन्द डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित डाँगीलाई प्रहरीले मोफ्लागाउँबाट गिरफ्तार
कैलाली । बेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरीक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रबाट ३ सय
काठमाडौं, कात्तिक ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राज्यले उपचार गर्दा पैसा हुनेसँग लिने र नहुनेलाई दिने प्रक्रिया अपनाउने भएकाले कोरोना संक्रमित सबैको निःशुल्क उपचार नगर्ने निर्णय गरिएको जनाएको छ
पर्वत, कात्तिक ३ । पर्वत सदरमुकाम कुश्माबजारमा बस्दै आउनुभएकी कोरोना संक्रमित एक महिलाको अस्पतालबाट ‘डिस्चार्ज’ भएकै दिन मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर-१३ की ४८ वर्षीया महिलाको आइतबार
काठमाडौं, कात्तिक ३ । नेपाली कांग्रेसले दसैं भत्तावापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ । सांसदहरुलाई उपलब्ध गराइएको दसैं भत्ता कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको हो । हालको विषम परिस्थितिमा
बनियानी, असोज २९ । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन्
कञ्चनपुर, असोज २८ । शुक्लाफाँटा नगरपालिका–८, नौखरी मुक्तकमैया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेलापरेको छ । मंगलबार खोलामा माछा मार्न गएकी कलावती
काठमाडौं, असोज १९ । विश्वभरका चिकित्सकहरुले मानिसको शवले कोरोनाभाइरस फैलाउन नसक्ने बताउँदै आएका छन् । मृत शरीरले अरु व्यक्तिमा संक्रमण सार्न नसक्ने चिकित्सकको भनाइ हो । ‘मृतकको फोक्सोमा कोभिड-१९ को