२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दिल्लीमा पार्कहरुमा शवदाह गृह निर्माण हुँदै

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितबाट बढ्दो मृत्यु दरका कारण दाहसंस्कार गर्ने ठाउंको चरम अभाव देखिएको छ । शव जलाउने ठाउँको अभाव भएपछि सार्वजनिक पार्कहरुमा समेत शवदाह गृह