२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शान्दार मःम पसल ग्यास विस्फोटका अर्का एक घाइतेको मृत्यु, मृतकको संख्या ४ पुग्यो

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा माघ २४ गते भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । काभ्रेको बेथानचोक, धुनखर्क घर भइ