पाकिस्तान फर्किएपछि मंगलबार एक ट्वीट गर्दै अफ्रिदीले आफू नेपाल यात्राको क्रममा एकदम धेरै याद तथा पाकिस्तान र नेपालबीच खेलको विशेष योजना लिएको बताए ।
व्यक्तिगत कामका कारण फर्कनुपर्ने भएकाले अफ्रिदीले दुईवटा मात्र खेल खेल्नेछन् । उनले भने, ‘मैले दुईवटा खेल खेलेर पाकिस्तान फर्कन्छु ।’