६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मंसिर १५ गतेदेखि हराएका युवकको शव गाडिएको अवस्थामा भेटियो, हत्या आरोपमा शिक्षक पक्राउ

आफूहरू घटनास्थलमै रहेको र शव सडेको अवस्थामा भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रमेश पालले जानकारी दिनुभयो ।

शिक्षक सेवा आयोगले भाेलि १३ हजार ९३ प्राथमिक शिक्षकका लागि विज्ञापन खुलाउने

विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जानकारी दियो । परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्नुपर्ने छ ।

दलको राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेको छ । शिक्षकहरु विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिडेको र त्यसले गर्दा शिक्षाको

नगरपालिकाले दिएन बढेको तलब, शिक्षक आन्दोलित

सरकारले बजेट भाषणमार्फत न्यूनतम पारिश्रमिक (१५ हजार) घोषणा गरे पनि वृद्धि भएको तलब हालसम्म नपाएपछि बालविकासमा कार्यरत शिक्षकहरू आन्दोलित भएका हुन् ।

सरकारी कर्मचारी र शिक्षकलाई दलका सदस्यबाट हटाउन निर्वाचन आयोगको निर्देशन

नेपाली कांग्रेसको जारी क्षेत्रीय तथा जिल्ला अधिवेशनहरूमा वहालवाला कर्मचारी र शिक्षक समेत उम्मेद्वार बनेर निर्वाचित भएको समाचारहरू सार्वजनिक भएका थिए ।

शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली कमजोर हुन्छ : अध्यक्ष दाहाल

उहाँले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइनेसमेत बताउनुभयो ।

दशैंको मुखमा विद्यालय खोल्दा अभिभावक रुष्ट, त्रास कम गर्न जाेखिम माेलेकाे सञ्चालकको जवाफ

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, विद्यालयलाई रकम उठाउन सहज बनाइदिन मात्र दशैंअघि विद्यालय खोल्न लागिएको बताउनुहुन्छ । दशैंपछि वस्तुस्थिति बुझेर मात्र विद्यालय खोल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

भौतिक संरचना र दरबन्दी अभावले प्राबिधिक शिक्षा सञ्चालनमै समस्या

गाउँमै प्राविधिक शिक्षाको पढाइ हुन थाले लाखौं खर्च गरेर ठूला शहरमा पढ्नुपर्ने बाध्यता हटेको भए पनि विषय सञ्चालनमै समस्या भएपछि विद्यार्थीको चिन्ता फेरि बढ्न थालेको छ ।

शिक्षकको हत्यामा २५ बर्षिय महिलाको संलग्नता

दैलेख । दैलेखमा शिक्षकको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुराँस गाउँपालिका–८ छोटेपोखराकी २५ बर्षीय मुना राना रहेकी छिन् । धारीलो हतियार प्रयोग गरेर

शिक्षक हत्याको आरोपमा दुई पक्राउ

काठमाडौं । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्या गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । उनिहरु विद्यायलसंगै जोडिएको पसलका सञ्चालक हुन् । पक्राउ परेकाहरुको बारेमा