१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छलफल नगराई शिक्षा नियमावली संसोधन गरेको भन्दै वडा अध्यक्षहरुद्वारा विरोध

इलाम । सरोकारवालासँग छलफल नै नगराई इलाम नगरपालिकाले शिक्षा नियमावली २०७४ को सातौं संसोधन गरेको भन्दै वडा अध्यक्षहरुले विरोध जनाएका छन् । नगरप्रमुख महेश बस्नेतले शिक्षा नियमावली संशोधन विषयमा पर्याप्त