काठमाडौं । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को अध्यक्षमा प्रकृति अधिकारीले निरन्तरता पाएका छन् । अधिकारी यसअघि पनि अध्यक्ष थिए । शनिबार सम्पन्न सातौँ अधिवेशनले उहाँको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्वाचित