९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सिन्धुलीको सिद्धिगणेश मन्दिरमा भक्तजन बढ्दै

सिन्धुली । सिन्धुलीको निवुवाटारमा रहेकाे सिद्धिगणेश मन्दिरमा प्रत्येक मंगलबार पूजा अर्चना गर्ने भक्तजनकाे संख्या बढ्दै गएकाे छ । मन्दिरमा पूजा अर्चना गर्न सिन्धुलीमाडी लगायत आसपासका स्थानहरुबाट भक्तजनहरू आउने गरेका हुन्