१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्त्येष्टि गरिंदै

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज (मंगलबार) बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने भएकाे छ । राजधानी टोकियोस्थित जोजोजी वौद्ध गुम्बामा पारिवारिक सदस्यहरूको सहभागितामा आबेको अन्त्येष्टि गरिने भएकाे छ ।

राष्ट्रपति भण्डारीद्वारा आबेको हत्याप्रति खेद प्रकट

राष्ट्रपति भण्डारीले आज ट्वीट गरी स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्नुभएको हो । यस दुःखद् घडीमा उहाँले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गर्नुभएको छ ।