१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिस नेपाल सुप्रानेशनल कनौजिया पोल्याण्ड प्रस्थान

काठमाडौं, साउन १९ । कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल कनौजिया मंगलबार पोल्याण्ड प्रस्थान गरेकी छिन्