६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


इतिहास शिरोमणि आचार्यको १३५ औं जन्मजयन्ती मनाइयो

काठमाडौ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३५ औं जन्मजयन्ती मनाइएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा १३५ औं जन्मजयन्ती मनाइएको हो ।