१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाटन दरवार बौद्ध विहार हो भन्ने १४ सय वर्ष पुरानो शिलालेख किन सार्वजनिक गरिदैन ?

ललितपुर । नेपालमण्डलको एक प्राचीन वज्रयान बौद्ध धर्मको गुँला पर्व एक महिना मनाइने गरिन्छ । बौद्ध धर्मालम्बीको यो पर्व अहिले कुनै बेलाको बौद्ध विहार पाटन दरवारमा पनि मनाइएको छ ।

१४ सय वर्षअघिको शिलालेखबाट खुलेकाे रहस्य : ‘शक संवत् र मानदेव संवत् प्रचलनमै थिएन’

त्यसैले अहिले पनि दरबारको मुल स्वर्ण झ्यालमा लोकेश्वरको मूर्ति राखिएको छ । दरबारको उत्तर र पश्चिममा मणि चैत्य र बुद्ध मूर्तिहरू रहेका छन् ।

पाटनमा भेटिएको १४ सय वर्ष पूरानो शिलालेखको लिप्यान्तर सकियाे, लेखिएको थियो यस्तो तथ्य

ढल खन्ने क्रममा भीमसेन मन्दिरअगाडि ६ फिट लामो बौद्ध धम्मचक्र र श्रावक मृग कुँदिएकोे महासामन्त अंशुवर्माको शिलापत्र प्राप्त भएको थियो ।

१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि

लिच्छवीकालमा वृषदेवले बनाएको विहार राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबार विस्तार गर्दा अहिलेको रत्नाकर महाविहार रहेको स्थानमा सारिएको थियो ।

पाटनमा भेटियो १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख

काठमाडौं, पुष ७ । पाटन दरवार क्षेत्रमा करिब १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख भेटिएको छ । ढल बनाउने क्रममा भीमसेन मन्दिर अगाडीे बौद्ध राज विहार उल्लेख भएको महासामन्त अंशुवर्माको