२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


राखेपका उपाध्यक्ष शिव कोइराला ओलम्पिकमा सहभागी नहुने

उपाध्यक्ष कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणले आफू ओलम्पिकमा नजाने जानकारी दिनुभयो । नेपाल ओलम्पिक कमिटीले उपाध्यक्ष कोइरालालाई टोकियो ओलम्पिक जाने पदाधिकारीको सूचीमा राखेको थियो ।