१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेजाब आक्रमण गर्ने जोकोहीलाई कडा कारवाही हुन्छ: मन्त्री तुम्बाहाम्फे

तेह्रथुम । कानुन न्याय तथा संघीय मामिला मन्त्री शिवमाया तुम्बाहामफेले तेजाब आक्रमण गर्ने जोकोहीलाई कडा कारवाही हुने बताउनु भएको छ । तेह्रथुममा कार्यकर्ता भेटघाट तथा दशैं शुभ कामना आदान–प्रदान कार्यक्रममा