१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गठबन्धनका शीर्ष नेताबीच निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति

काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति भएकाे छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी